Main
अस्पतालमा लागु हुँदै एकीकृत प्रणाली, बिरामीले रिपोर्ट बोक्नुपर्ने बाध्यता अन्त्य हुने
एकीकृत प्रणाली लागु हुँदा सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरूले विद्युतीय चिकित्सा अभिलेख प्रणालीमा बिरामीको स्वास्थ्य विवरण कम्प्युटरमार्फत् इन्ट्री गर्नुपर्ने हुन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।