Main
सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग राष्ट्रिय सभा सांसदको माग
२० माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गरेका छन् । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सिमेन्टमा अत्याधिक मूल्यवृद्धि हुँदा निर्माण कार्यमा समस्या आइरहेको बताए । चार महिनाअघि ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भन्दा पनि बढी रहेको उनले बताए । ‘अहिले…
– यस समाचारको श्रोत : Online Khabar हो ।