Main
बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
२० माघ,बुटवल । बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुुटरलाई ठक्कर दिँदा ७२ वर्षीय धनबहादुर पुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।