Main

नेपाल लाइफको ‘सेल्स ट्रान्सफर्मेसन सेसन’ कार्यक्रम, सेल्स रणनीतिबारे छलफल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन आयोजना गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समय अविधका लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रूपमा रहेको र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button