Main
संघीयता विरोधीलाई राधेश्यामको प्रश्न- प्रदेश त्यसै आएको हो ?
२१ माघ, काठमाडौं । संविधानविद् राधेश्याम अधिकारीले राजनीतिज्ञले संविधानको मुख्य पिल्लर (स्तम्भ) ख्याल गर्न आवश्यक रहेको बताएका छन् । संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रकाशन गरेको ‘सरोकार दर्पण’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने उनले संविधानबारे बहस गर्दा ख्याल गर्नुपर्ने पनि सुझाव दिए । ‘संघीयताबारे धेरै नकारात्मक टिप्पणी भइरहेको छ,’ उनले भने । नकारात्मक टिप्पणी गर्नेलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।