Main
नेपाली एम्पुटी फुटबल टोली बंगलादेश जाने
२१ माघ, काठमाडौं । एसियाली एम्पुटी फुटबल प्रतियोगितामा सहभागी हुन १३ पुरूष खेलाडीसहित २० सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशको ढाका जाने भएको छ । खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदिप चापागाईं, राज पौडेल र प्रकाश सिंह रहेका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।