Main
वेष्टहम विरूद्ध पुनरागमन जितसहित चेल्सी चौथो स्थानमा
२२ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले वेष्टहम युनाइटेड विरूद्ध २-१ को पुनरागमन जित हात पारेको छ । जितपछि चेल्सी अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा जारोर्ड बोवेनले ४२औं मिनेटमा गोल गर्द वेष्टहमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा चेल्सीले पुनरागमन गर्यो । ६४औं मिनेटमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।