Main
४० वर्षमा टेक्नुअघि रोनाल्डोको दुई गोल, अल नासरको फराकिलो जित
२२ माघ, काठमाडौं । साउदी प्रो लिग क्लब अल नासरले एएफसी च्याम्पियन्स लिग इलाइटमा फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा यूएईको क्लब अल वासललाई अल नासरले ४-० ले पराजित गरेको हो । अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । त्यस्तै अलि अल हासन र मोहमद अल फातिले एक-एक गोल…
– यस समाचारको श्रोत : Online Khabar हो ।