Main
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
२२ माघ, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ३.३ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १९ करोड ६१ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १८ करोड ९७ लाख थियो । खुद प्रिमियम आम्दानी तथा लगानीवापतको आम्दानी बढ्दा नाफामा टेवा पुगेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।