Main
अध्यादेश अध्ययन गर्दै जसपा नेपालको कार्यदल
२२ माघ, काठमाडौं । विभिन्न ६ वटा अध्यादेश अध्ययन गर्द गठित जनता समाजवादी पार्टी नेपालको कार्यदलको बैठक बस्दैछ । बिहान १२ बजे सिंहदबारमा कार्यदलको बैठक बस्दैछ । कार्यदल संयोजक राजकिशोर यादव सबै अध्यादेशको विषयवस्तु अध्ययन गरेर स्वीकृत वा अस्वीकृत गर्नेबारे निर्णय लिने तयारी छ । जसपा नेपालको सोमबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले राजकिशोर यादवको…
– यस समाचारको श्रोत : Online Khabar हो ।