Main
टेलिकमको एप र वेबसाइटबाटै इ-सिम लिन सकिने
२२ माघ, काठमाडौं । नेपाल टेलिकमको इ-सिम अब एप र वेबसाइटबाटै पाइने भएको छ । आजबाट इ-सिम सेवा लिन सकिने टेलिकमले जनाएको छ । टेलिकमले २१ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले बताइन् । उनका अनुसार अहिलेसम्म ग्राहकहरूले इ–सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो । अब ग्राहकहरूले…
– यस समाचारको श्रोत : Online Khabar हो ।