Main
गीताको श्लोक उद्धृत गर्दै काठमाडौंका एसएसपीको निर्देशन– कठोर बन्नुस्
२२ माघ, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले गीताको श्लोक उद्धृत गर्दै गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन् । मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण गर्ने क्रममा मंगलबार प्रहरी वृत्त, बौद्ध पुगेर निर्देशन दिने क्रममा अधिकारीले गीताको अध्याय ४, श्लोक ८ मा भएको ‘…विनाशाय च दुष्कृताम्’ उल्लेख गरे ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।