Main

सरकारले बनायाे एआई नीतिकाे मस्याैदा, ७ दिनभित्र सुझाव दिन आग्रह

मस्यौदामा सरकारले  एआईको विकास र प्रयोगका लागि ‘एआई नियमन परिषद्’ गठन गर्नेसँगै राष्ट्रिय एआई केन्द्र र एआई एक्सिलेन्स सेन्टर स्थापना गर्ने प्रस्ताव अघि सारेको छ, जसमा सात दिनभित्र राय/सुझाव मागिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button