Main
मनाङको चामेस्थित जंगलमा तीन दिनदेखि डढेलो, नियन्त्रणमा सकस
२२ माघ, काठमाडौं । मनाङको चामे गाउँपालिका–१ स्थित तिमाङ जंगमा गत आइतबार साँझदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भौगोलिक जटिलताका कारण नियन्त्रणमा कठिनाई भएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले जानकारी दिए । ‘आइतबार बेलुकीबाट आगो लागेको हो । नियन्त्रणमा आएको छैन,’ उनले अनलाइनखबरसँग भने । अहिलेसम्म बस्तीमा असर नगरेको उनले बताए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।