Main
पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने प्रस्तावमा प्राज्ञको असहमति
२३ माघ, काठमाडौं । विश्वविद्यालयमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने प्रस्तावमा पूर्वउपकुलपतिहरूले असमहति जनाएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा मंगलबार पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउने प्रस्ताव प्रवेश गरिएको थियो । उक्त प्रस्ताव कांग्रेस संसद चन्द्र भण्डारीले गरेका थिए । तर यसरी पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउँदा विश्वविद्यालयमा थप राजनीति मौलाउने बताउँछन् पूर्वउपकुलपति…
– यस समाचारको श्रोत : Online Khabar हो ।