Main

दिब्याले साइन् गरिन् रोमान्टिक कमेडी ‘मायाप्रीति’

काठमाडौं । प्रदर्शनरत फिल्म ‘एक्टर : टेक वन’बाट घरेलु फिल्ममा डेब्यु गरेकी दिब्या रायमाझीले आगामी फिल्म ‘मायाप्रीति’ साइन गरेकी छन् । शीर्ष भूमिकामा उनलाई साइन गराइएको निर्माताले जनाएका छन् । छायांकन तयारीमा रहेको फिल्मको कार्यकारी निर्माता सन्तोषकुमार कार्की र क्रिएटिभ निर्देशकमा प्रणव जोशीसँग दिब्याले लिखित सम्झौता गरिन् । कार्यकारी निर्मातामा अभिनेत्री निशा अधिकारी पनि छिन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button