Main
सामाजिक सञ्जाल विधेयकको विरोधमा बालेनको पोस्ट : बोल्न दे सरकार
‘मेयरले के भन्नु खोज्नु भएको गीतको क्लिपमा प्रष्टै छ । सरकारले बोल्न नदिने विधेयक ल्याएपछि विरोध गरेको कुरा हो,’ बालेनको सचिवालयका एक सदस्यले अनलाइनखबरसँग भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।