Main
बेलायतकी राजकुमारी सोफियाले गरिन् भक्तपुर अस्पतालको प्रसूति कक्ष अवलोकन
प्रसूति कक्षमा भर्ना भएका नवजात शिशुलाई बोकेर उनले अस्पतालले दिएको सेवा प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गरिन्। यौन दुर्व्यवहार र हिंसामा परेका महिलाका बारेमा चासो लिँदै उनले हिंसा पीडित महिलाको व्यवस्थापन, पारिवारिक मिलन, सामाजिक पुनःस्थापनालगायत पक्षका बारेमा छलफल गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।