Main
२०८३ सालमा सक्नुपर्ने द्रुतमार्गको भौतिक प्रगति ३७ प्रतिशत, प्रधानमन्त्रीले लिए ‘ब्रिफिङ’
२३ माघ, काठमाडौं । आगामी २०८३ सालमा सम्पन्न हुनुपर्ने गरी लक्ष्य राखिएको काठमाडौ–मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति ३७.६ प्रतिशतमात्र पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यस आयोजनाबारे बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिफ्रिङ’ लिएका छन् । प्रधानमन्त्री ओलीले नेपाली सेनालाई दिएको जिम्मेवारी गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिए । उनले खोकना क्षेत्रका समस्या…
– यस समाचारको श्रोत : Online Khabar हो ।