Main
विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवमा ‘आफ्ना’ ल्याउन चलखेल
२३ माघ, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवका लागि २० जनाको आवेदन परेको थियो । तर, मंगलबार साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकाएक दोस्रो पटक आवेदन माग गर्यो । मन्त्रालयका अनुसार १४ माघमा पहिलो पटक आवेदन माग गर्दा २० जनाको आवेदन परेको छ । ‘पर्याप्त मात्रामा आवेदन परेको छ । जसलाई बनाउन खोजेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।