Main
यस्तो छ आजको मौसम, कुन प्रदेशमा कस्तो ?
२४ माघ, काठमाडौं। आज पनि नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । आज कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही…
– यस समाचारको श्रोत : Online Khabar हो ।