Main
ग्याँस सिलिन्डरको म्याद गुज्रिने मिति कसरी चिन्ने ?
२४ माघ, काठमाडौं । खाना पकाउने ग्याँसको सिलिन्डर विस्फोट खतरनाक हुन्छ । सिलिन्डरबाट ग्याँस लिक भएर आगलागी हुने र कहिलेकाहीँ विस्फोट नै भएर जनधनको क्षति भएका घटनाहरु बेलाबेला सार्वजनिक भइरहन्छन् । आज बिहान मात्रै काठमाडौंको कमलपोखरीस्थित सानदार मोमो पसलको भान्छा कोठामा ग्याँस सिलिन्डर पड्किँदा १४ जना घाइते भए । तीन जनालाई उपचार गर्न अस्पताल लैजानुनपर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।