Main
गाजालाई प्यालेस्टिनी जनतामुक्त बनाउने ट्रम्पको प्रस्तावप्रति नेकपा माओवादीको आपत्ति
२४ माघ, काठमाडौं । गाजालाई प्यालेस्टिन जनतामुक्त बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति नेकपा माओवादीले आपत्ति जनाएको छ । ट्रम्पको उक्त भनाइप्रति नेकपा माओवादी केन्द्रको आपत्ति रहेको र घोर भर्त्सना रहेको पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । ‘यो नांगो साम्राज्यवादी तथा विस्तारवादी नीति संयुक्त राष्ट्र संघको घोषणापत्र, सबै मुलुकहरूको सार्वभौमिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।