Main

अध्यादेशबारे जसपा नेपाल किन अनिर्णित ?

२४ माघ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल अध्यादेशबारे अनिर्णित बनेको छ । संघीय संसद्को दुवै सदनमा सरकारले ल्याएका ६ वटा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची थियो । तर, अन्तिम समयमा दुवै सदनको कार्यसूचीबाट अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइयो । प्रतिनिधिसभामा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको पर्याप्त बहुमत पुग्छ । तर, राष्ट्रिय सभामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button