Main
ओलीसँग वर्षमानको माग- देउवाको गृह जिल्लामा पुल बनाइदिनुस्
काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रमुख सत्तारुढ घटक कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरास्थित रंगुन नदीमाथि पुल बनाइदिन माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै पुनले आफू अर्थमन्त्री भएका चालु आर्थिक वर्षको बजेटमा रंगुन नदीमा पुल निर्माणका लागि रकम छुटयाए पनि वर्तमान सरकारले ठेक्का…
– यस समाचारको श्रोत : Online Khabar हो ।