Main
बजेटको आकार संशोधन, १६ खर्ब ९३ अर्बमात्र खर्च हुने नयाँ अनुमान
यो आर्थिक वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । तर, आर्थिक वर्ष अन्त्यसम्म १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाखमात्र खर्च हुने अर्थमन्त्रीको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।