Main

सूर्य नेपालले ल्यायो सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज, मूल्य कति ?

काठमाडौं । सूर्य नेपाल प्रालिले नेपालमै सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिजको पनि उत्पादन सुरु गरेको छ । सूर्य नेपालले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई विस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज सनफिस्ट डार्क फेन्टासी चोको फिल्स नेपालमै उत्पादन तथा बिक्री वितरण सुरु गरेको हो । अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरू बजारमा ल्याउने क्रममा उच्चकोटीका सामग्रीहरूमा कफी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button