Main
हदबन्दी छुटमा पाएको पतञ्जलीको जग्गा सरकारकै अनुमतिमा बिक्री
जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि पतञ्जली योगपीठले हदबन्दी छुटमा पाएको जग्गा माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारकै अनुमतिमा बिक्री भएको भेटिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।