Main
आहारारा पोखरा गोल्डकप : संकटाले आज भारतको थण्डरबोल्टसँग खेल्ने
२५ माघ, काठमाडौं । २४औं आहारारा पोखरा गोल्डकपको अन्तिम प्रिक्वाटरफाइनलमा आज पूर्व विजेता संकटा एफसीले भारतको थण्डरबोल्ट युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ । सिक्किमको थण्डरबोल्ट पहिलो पटक आहारारा पोखरा गोल्डकप खेल्न पोखरा आएको हो । संकटाले केही दिनअघि काठमाडौंमा भएको प्रथम सभापति कप फुटबलको उपाधि जितेको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।