Main
स्वस्तिशान्ति पछि बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
२५ माघ, पोखरा । नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार एडवार्डले ब्रिटिश सेनामा नयाँ भर्ती भएका २७४ जना नेपालीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । पोखराको ब्रिटिश क्याम्पमा आज बिहान आयोजित समारोहमा हिन्दु धर्मशास्त्र अनुसार स्वस्तिशान्ति मन्त्र बाचनपछि राजकुमार दम्पतीले नेपाली जवानलाई सपथ खुवाएका हुन् । साथै उनले दीर्घ सेवा गरेका बेलायती पूर्व सैनिकलाई पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।