Main
‘पखेटा’ कान्तिपुर सिनेमाज ओटीटीमा रिलिज
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘अडिएन्स च्वाइस’ अवार्ड जितेको कथानक फिल्म ‘पखेटा’ शुक्रबारदेखि कान्तिपुर सिनेमाज ओटीटीमा रिलिज भएको छ । पछिल्लो समय ‘इन्डी’ र ‘मिनिमालिस्ट’ शैलीका फिल्मलाई प्राथमिकता दिइरहेका यो ओटीटीले १ घण्टा ३६ मिनेट रनटाइमको यो फिल्मलाई प्लाटफर्ममा स्ट्रिमिङ थालेको हो । सनोल दासको पटकथा र निर्देशनमा बनेको फिल्मले सहरमा संघर्ष गरिरहेका युवा…
– यस समाचारको श्रोत : Online Khabar हो ।