Main
ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात
२५ माघ, काठमाडौं । ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ । बिहीबार राति ड्युटीमा खटिएका दुई प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ । ‘सीसीटीभी फुटेजमार्फत व्यक्ति पहिचानको काम भइरहेको छ । पहिचान भइसकेपछि पक्राउ पर्छन्’, बोहोराले भने । मदिरा…
– यस समाचारको श्रोत : Online Khabar हो ।