Main
रहेनन् गोरखाका कर्खा गायक लालबहादुर गन्धर्व
२५ माघ, गोरखा । गोरखाका लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन भएको छ । भीमसेनथापा गाउँपालिका–१ घ्याम्पेशाल निवासी उनको ८० वर्षको उमेरमा बिहीबार निधन भएको हो । उनी केही समययता क्यान्सरबाट पीडित थिए । घ्याम्पेशालस्थित आफ्नै निवासमा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । ९ वर्षको कलिलै उमेरदेखि उनले सारंगी बजाउने गर्थे । सारंगी…
– यस समाचारको श्रोत : Online Khabar हो ।