Main
‘कास्ट कन्भर्सेसन’को प्रसारण हिमालय टिभीमा सुरु
काठमाडौं । संवादमा आधारित टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भर्सेसन’को प्रसारण विहिबारदेखि हिमालय टिभीमा सुरु भएको छ । जात व्यवस्थाको विविध आयामबारे युवा पुस्तासँग छलफल गर्ने, उनीहरूको अनुभवबाट सिक्ने र जातीय विभाजन, विभेद र बहिष्करण अन्त्यका लागि युवा वैचारिकी तयार गर्ने उद्देश्यले दलित लाइभ्स म्याटरले यो कार्यक्रम उत्पादन गरेको हो । विहिबार बेलुका प्रसारण भएको १२ एपिसोडको…
– यस समाचारको श्रोत : Online Khabar हो ।