Main
यो साता फाइनान्समा उच्च वृद्धि, यी हुन् मूल्य धेरै बढेका कम्पनी
२५ माघ, काठमाडौं । यो साता सेयर बजार १.५ प्रतिशत अर्थात् ४२ अंक बढेको छ । गत साता २६५७ मा बन्द भएको बजार यो साता २६९९ अंकमा पुग्यो । यो साता पाँचै दिन कारोबार भयो । पहिलो दिन आइतबार ६९.८० अंक बढेको बजार सोमबार थप २.४१ अंक बढ्यो । त्यसपछिका तीन दिन लगातार घट्यो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।