Main
कांग्रेस-एमालेले पनि नसके देशमा कहिल्यै विकास नहुने चिन्ता जनतामा छ : पूर्वराष्ट्रपति भण्डारी
२५ माघ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले पनि देश विकास गर्न नसके कहिले पनि नहुने चासो र चिन्ता नागरिकमा रहेको बताएकी छिन् । शुक्रबार अरुणोदय माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा तीन/तीन महिनामा सरकार परिवर्तन हुने समस्या भएकोमा अहिलेको सरकारलाई शुभकामना दिनुपर्ने बताइन् । ‘अहिले अनुकुल समय पनि छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।