Main
बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद, एक लाख जरिवाना
२५ माघ, काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई अदालतले सजाय सुनाएको छ । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना तोकिएको सूचना अधिकृत सुदिप कुमार भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँलाई २ वर्ष ६ महिना कैद र एक लाख…
– यस समाचारको श्रोत : Online Khabar हो ।