Main
‘बी’ डिभजन लिग : उद्घाटन खेलमा च्यासल र वीरगंज युनाइटेड खेल्ने
२५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी फागुन २५ गतेदेखि सुरु हुने सहिद स्मारक बी डिभिजन लिगको खेलतालिका सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको खेलतालिका अनुसार उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगंज युनाइटेडबीच खेल हुनेछ । उद्घाटन खेल दशरथ रंगशालामा दिउँसो ३:३० बजे सुरु हुने हुने एन्फाले जनाएको छ । १४…
– यस समाचारको श्रोत : Online Khabar हो ।