Main
घोराहीमा कृत्रिम जलाशय निर्माण गरी ९५ बिघामा सिँचाइ
एक बिघाभन्दा धेरै क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय निर्माण गर्नुपूर्व सानो खोल्साका रुपमा रहेको सो सिमसार क्षेत्र हाल विशाल जलाशय बनेको छ, जसले कर्जाही आसपासका ९५ बिघाभन्दा धेरै जमिनमा जलाशयको पानीमार्फत सिँचाइ पुगेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।