Main
‘वर्ल्ड अफ डान्स नेपाल’को ग्राण्ड फिनाले, कुन डान्सरले जिते उपाधि ?
काठमाडौं । ‘वर्ल्ड अफ डान्स नेपाल’को भव्य फिनाले समारोह सम्पन्न भएको छ । विश्वप्रसिद्ध अमेरिकी फ्रेन्चाइजको नेपाली संस्करणमा उपाधिका लागि ३३ समूहले प्रतिस्पर्धा गरेका थिए । ‘अपर टिम’तर्फ बुटवलको द ब्रेभ गोरखा विजेता बन्यो । यो विधामा काठमाण्डूको ग्रुभ ओभरडोज फस्ट रनरअप र ललितपुरको वाई स्ट्यांड क्रू सेकेन्ड रनरअप घोषित भए ‘जूनियर टिम’तर्फ काठमाण्डौंको नेपा…
– यस समाचारको श्रोत : Online Khabar हो ।