Main

चर्चामा ३० किलोको खुकुरी, कति छ मूल्य ?

२६ माघ, रामपुर (पाल्पा) । एउटै खुकुरीको मूल्य एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको एक लाख एघार एक सय ११ मूल्य पर्ने खुकुरी तयार पारेका छन् । उनले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button