Main
एसियन एम्प्युटी फुटबलमा नेपालले उज्बेकिस्तानसँगै खेल्दै
२६ माघ, काठमाडौं । एसियन एम्प्युटी फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा शनिबार उज्बेकिस्तानसँग खेल्दै छ । बंगलादेशको ढाकामा एसियन एम्प्युटी फुटबल च्याम्पियनसिप २०२५ शुक्रबार देखि सुरु भएको हो । दोस्रो खेल नेपालले बंगलादेशसँग माघ २७ गते बिहान ११ः३० बजे, तेस्रो खेल माघ २८ गते दिउँसो ३ बजे इराकसँग र अन्तिम खेल २९ गते दिउँसो ३…
– यस समाचारको श्रोत : Online Khabar हो ।