Main

अपी पावरको नाफा १४५ गुणा बढ्यो

२७ माघ, काठमाडौं । अपी पावर कम्पनीको नाफा १४५ गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३१ करोड १६ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो नाफा २१ लाख ४३ हजार रुपैयाँ थियो । विद्युत् बिक्री आम्दानी बढ्नु र लगानीको वास्तविक मूल्याङ्कन वापतको नाफा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button