Main

अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै

२७ माघ, काठमाडौं । अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दैछ । जसपा नेपालका सांसद दिपक कार्कीका अनुसार संसदीय दलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । ‘अधयादेबारे अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने भनिएको छ,’ कार्कीले बैठकको एजेण्डाबारे जानकारी दिए । जसपा नेपालले कार्यकारिणी समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button