Main

‘कार्यालय सहयोगी, ड्राइभर, मालीको पद किन हटाइयो ?’

२७ माघ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कार्यालय सहयोगी, ड्राइभर, माली लगायतको पद हटाइएकोप्रति विरोध जनाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘कार्यालय सहयोगी, ड्राइभर, माली लगायतको जनजीवन कष्टकर छ । उनीहरुको जागीर असुरक्षि छ’ उनले प्रश्न गरे, ‘यी पदहरुमा स्थायी पदपुर्ति किन रोकियो ? ति…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button