Main

सीआईडी हुँ भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

२८ माघ, काठमाडौं । प्रहरीको सीआईडी हुँ भन्दै ठगी गरेको आरोपमा कपिलवस्तुबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा छन् । उनीहरुले आफूहरुलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको र घरको खानतलासी गर्नुपर्ने भन्दै एकजना स्थानीयबाट १७ हजार रुपैयाँसमेत लिएर गएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button