Main
कैलालीमा ५ दिनमा ६५ प्रतिशत किशोरीलाई एचपीभी खोप
२८ माघ, धनगढी । कैलालीमा पाँच दिनमै लक्ष्यको ६५ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले २२ माघदेखि आइतबारसम्म जिल्लाभरका ३२ हजार ८८२ जना बालिका र किशोरीलाई एचपीभी खोप लगाइएको जानकारी दिए । उनकाअनुसार विभिन्न खोप केन्द्रमार्फत ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत १०-१४ वर्ष उमेर समूहका…
– यस समाचारको श्रोत : Online Khabar हो ।