Main
श्रीलंकामा एउटा बाँदरले गर्दा देशभरिको विद्युत आपूर्ति प्रभावित
२८ माघ, काठमाडौं । विद्युत आपूर्ति अवरुद्ध हुँदा श्रीलंकामा आइतबारदेखि अन्धकार छाएको छ । देशव्यापी रुपमा विद्युत आपूर्ति अवरुद्ध हुनुको कारण बाँदरलाई देखाइएको छ । श्रीलंकाका ऊर्जामन्त्री कुमार जयकोदीले ग्रिड ट्रान्सफरमा बाँदर पुगेपछि पूरै प्रणाली नै प्रभावित भएको बताएका छन् । त्यहाँका स्वास्थ्य संस्था तथा पानी शुद्धीकरण प्लान्टलाई प्राथमिकतामा ध्यान दिएर समस्या समाधान गर्ने प्रयास भइरहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।