Main
नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैतमा
२८ माघ, काठमाडौं। नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय निर्वाचन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा बसेको बैठकले संघको केन्द्रीय अधिवेशन यहि चैत १८ गते देखि २० गते सम्म काठमाडौंमा गर्ने तय गरेको छ। काठमाडौंस्थित केन्द्रीय कार्यालय बबरमहलमा आज बसेको बैठकमा मोहन बहादुर बस्नेतले नेपाली काँग्रेस पार्टीको विधान बमोजिम देशैभरिका इकाईमा सदस्यता वितरण गर्न निर्देशन…
– यस समाचारको श्रोत : Online Khabar हो ।