Main

सुनको गरगहना चोरी गरेको आरोपमा ३ जना पक्राउ

२९ माघ, काठमाडौं।  सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले डल्लुबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घर भई हाल बसन्तपुर बस्‍ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती-१ घर भई बसन्तपुरबस्‍ने कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिक रहेका छन् । उनीहरूले माघ २६ गते डल्लु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button